एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

भरतपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका / आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री रु सात लाख ३३ हजार बराबरका छन् । सहकोषाध्यक्ष दाहालका अनुसार १०० … Continue reading एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री